के यी महापुरुस हुन त ?
सामान्यतया एक ब्याक्तिका कती श्रीमती हुन सक्छन ? साधारणतया १ वा बहुबिबाह गर्नेका २ वा त्यो भन्दा बढी भय ३ जना सम्म । तर यो विश्वमा एस्ता ब्यक्ती पनि छन जस्का १,२,३ वा ४ होइन ३९ जना श्रीमती छन । सुन्दै अचम्म लग्ने यो परिवार धेरै टाढा होइन हम्रै छिमेकी राष्ट्र भारत को मिजोरमको भक्तवान भन्ने ठाउमा बस्छ । यि पुरुसका ३९ जना श्रीमती भएपनी कोही पनि दु:खी वा अशन्तुस्ट भने छैनन । सबै खुशी छन । केही दिन अघी अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनएअनुसार भारत बर्कोफ्टाका ड्याड जियोनाको साथमा आहिले ३९ श्रीमती मात्र होइन तिनका ९४ जना छोरा-छोरी र १४ जना बुहारी तथा ३३ जना नाति-नातिना छन । कुल १८१ जना सदश्य रहेको यो परिवार तितर्-बितर भने छैन । सुन्दै अचम्म लग्ने यो जम्बु परिवार तिनिहरुको १०० कोठा भएको ४ तले घरमा शन्ती सँग बसेको छ । साम्भबत संसारको सबैभन्दा ठुलो यो परिवारका धनी ड्याड जियोना आफ्नो परिवारका सँग निकै सन्तुस्ट पनि छन । ऊनी भन्छन, "पुरै परिवार एही घरमा आटाएको छ, मलाई भगवान को आसिर्बाद छ तेशैलेत मेरो बिशाल परिवार पनि छ" । ऊनी फेरी थप्छन "आज मलाई लगेको छ म भगवान को एउटा बिशेष बच्चा हुँ । भगवानले मलाई एती धेरै परिवार हेर्ने जिम्मेबरी दिएका छन" । ऊनी आफुलाई भाग्यमानी भन्दै भन्छन- "म आफुलाई भाग्यमानी पती ठान्छु, किनभने ३९ महिलाको एक्लो पती र यती ठुलो परिवारको घरमुली" ।
परिवारको पुरै पुरुष सदस्यले काठको काम गर्छ, तेशैलेत जियोना गर्बिलो हुँदै भन्छन "मलाई सरकारको कुनै पनि सहयोग चाहिदैन" । यि सुपरपतिले कुनै समयमा एकै बर्षमा १० वटा सम्म विवाह गरेका थिए ।
यो परिवार बस्दै आएको घरलाई ऊनिहरुकै भाषामा छुन्तार भनिन्छ। जसको आर्थ हुन्छ नयाँ पिढिको घर । ऊनिहरुको आफ्नो बिधालय छ, आफ्नो खेल्ने ग्राउन्ड पनि अनी काठको काम गर्ने कारखाना, सुगरको गोठ, कुखुरा फर्म, खेती गर्ने खेत, र तरकारी फलऊने ठुलो बारी पनि । यि सम्पत्ती र मेहनत नै ऊनिहरुको परिवार पल्ने श्रोत हून । यि सम्पत्ति ले ठुलो परिवार लाई सजिलै पल्न सकिन्छ । परिवारमा खानेबेला लाग्छ, कुनै आर्मी फोर्सको खाना खाने बेला भएको छ । परिवारका पुरै महिला सदस्य खाना बनाउन र खुवाऊन घन्टौ बिताउने गर्छन् । ३० वटा कुखुरा, १३२ पाउन्ड तरकारी,र २२० पाउन्ड चामल यो परिवार ले १ छाक म सकाउछ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ जहाँ २४ै घण्टा आगो बलिरहेछेको हुन्छ । जिओनाकी ६९ बर्सिय जेठि श्रीमती को नाम जाथियाँग्री हो र ऊनैले आरु श्रीमती र छोरी-बुहारिलाई दैनिक कामको बाड-फाड गर्छिन ।
हरेक दिन परिवारले खाना खाएका भाडा र लगाएका लुगा को पहाडै हुन्छ । यो सबै काम परिवारका महिला सदस्यका हतैले सम्पन्न हुन्छ कुनै मेशिन को प्रयोग हुँदैन । जिओनालाई परिवारका सबै सदस्यका पा आर्थात बाबुजी भनेर सम्बोधन गरिन्छ । यि जियोनाले पहिलो पटक १७ बर्षमा आफुभन्दा २ बर्ष जेठी जाठियङ्रि सँग विवाह गरेका थिए ।
चालिएना चाना परिवारमा हजुरबुवा जियोनालाई जस्ताइ बहुबिबाह गर्ने स्विकिर्ती पर्दान गरिको छ । ऊनिहरुले जती ल्याएपनी हुने व्याबस्था गरिको छ । जियोना पुरै ३९ श्रीमती सँग बराबर समय बिताउछन् । मतलब ऊनी जती समय जेठि श्रीमती लाई दिन्छन तेतै नै समय १ बर्षमत्र आगी ल्याएकी कान्छी श्रीमती लाई पनि।

No comments:
Post a Comment